मौका पाए ५ वर्षमा मुलुक कायापलट गरिदिन्छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मौका पाए आफूले पाँच–दश वर्षमा मुलुकमा विकासको कायापलट हुने गरी काम गरेर देखाउने बताएका हुन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले भन्दा आफूले मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने उनको दाबी छ । ओली–प्रचण्डले काम गर्ने मेसो नपाएको … Continue reading मौका पाए ५ वर्षमा मुलुक कायापलट गरिदिन्छु : रामचन्द्र पौडेल