प्रचण्ड-नेपालसँग गले ओली, सचिवालय बैठकले बोलायो स्थायी कमिटी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा गलेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल गठबन्धनसँग ओली गलेका हुन् । प्रधानमन्त्री ओली गलेसँगै नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । यसअघि ओली पक्ष स्थायी कमिटीको बैठक बोलाउने पक्षमा थिएन … Continue reading प्रचण्ड-नेपालसँग गले ओली, सचिवालय बैठकले बोलायो स्थायी कमिटी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed