नेकपा सचिवालय बैठक सकियो, बामदेवलाई सांसद बनाउने निर्णय

 काठमाडौं । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । उपयुक्त समयमा उमेदवार बनाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो पनि पढ्नुहोस् बामदेवका लागि ओलीले फ्याले अर्को कार्ड- राष्ट्रियसभामा गएर उपप्रधानमन्त्री बन्न प्रस्ताव