कोरोना संकटः सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९ संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो । सरकारले व्यक्तिगत तह र आधारभूत तह गरेर विभिन्न तहमा लागू हुनेगरी मापदण्ड ल्याएको हो । चाडपर्वमा एउटै घरमा बस्ने व्यक्तिबाहेक भेटघाट नगर्न … Continue reading कोरोना संकटः सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed