दुखद खबर : कोरोनाबाट आइसोलेसनमा बसेकासहित ४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। शनिबार बिहानमात्रै कोरोना संक्रमणबाट भक्तपुर, चितवन, झापा र सुनसरीमा एकरएक जनाको मृत्यु हो। मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको शनिबार बिहान पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ। पाँच दिनअघि कोरोना पुष्टि भएका … Continue reading दुखद खबर : कोरोनाबाट आइसोलेसनमा बसेकासहित ४ जनाको मृत्यु