काठमाडौं उपत्यकामा थप ४५४ मा कोरोना पुष्टि
काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा ३८६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थपिएका ४५७ जना संक्रमित मध्ये ३८६ जना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसैबीच नेपालमा आज (शुक्रवार) थप १ हजार ३५९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको … Continue reading काठमाडौं उपत्यकामा थप ४५४ मा कोरोना पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed