काठमाडौंमा थपिए ३११ कोरोना संक्रमित

पालमा कोरोना संक्रमित ४० हजार नाघे नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । १२ हजार ८८ जनाको कोरोना पीसीआर परीक्षण गर्दा १ हजार ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित … Continue reading काठमाडौंमा थपिए ३११ कोरोना संक्रमित