डा. केसीको चेतावनी – तर्साउँदैमा सत्याग्रह रोकिँदैन

चिकित्सा शिक्षाको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रहलाई कसैले रोक्न नसक्ने बताएका छन्। हाल जुम्लामा रहेका डा। केसीले स्थानीय तह र प्रशासनले अवरोध र घेराबन्दीको प्रयास गरे पनि सत्याग्रह नरोकिने बताए। अबको सत्याग्रह निर्णायक हुने उनको भनाइ छ। डा. गोविन्द केसी झन्डै दुई महिनादेखि कर्णालीमा छन्। विपन्न नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्न दुर्गम … Continue reading डा. केसीको चेतावनी – तर्साउँदैमा सत्याग्रह रोकिँदैन