सैनिक अस्पताल छाउनीमा कार्यरत ९ जनामा कोरोना पुष्टि

नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको थियो । योसँगै हालसम्म नेपाली सेनाका ४०३ जना संक्रमित भएका छन् । तीमध्ये … Continue reading सैनिक अस्पताल छाउनीमा कार्यरत ९ जनामा कोरोना पुष्टि