एकैदिन थपिए १ हजार १ सय ११ कोरोना संक्रमित
बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ। विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। आजमात्रै … Continue reading एकैदिन थपिए १ हजार १ सय ११ कोरोना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed