शनिवार थप ६३४ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र २१६ जना
पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed