संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना पोजेटिभ
तीन दिनअघि नेगेटिभ रिपोर्ट आएर खुसी भएका उनी त्यही स्वाबबाट पोजेटिभ रिपोर्ट आएपछि आत्तिएनन् बरु आत्मबल दह्रो बनाएर आइसोलेसनमा गए । संघीय संसद्का एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना देखिएको हो । लतिपुरमा कोठा लिएर बसेका उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकैले कीर्तिपुरस्थित आयुर्वेद … Continue reading संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना पोजेटिभ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed