भर्चुअल कक्षाको भर छैन, शैक्षिक वर्ष खेर जाने खतरा

कोरोना भाइरस संक्रमण ९कोभिड१९० का कारण विद्यालय तहमा शैक्षिक सत्रको पाँच महिना बित्न लागेको छ । शैक्षिक सत्र खेर जान नदिन शिक्षा मन्त्रालयले वैकल्पिक शिक्षण सिकाइलाई मान्यता दिएको छ । शहरी क्षेत्रका धेरै विद्यालयहरूले करिब तीन महिनाअघि नै वैकल्पिक अर्थात् भर्चुअल माध्यमबाट कक्षा चलाएका छन् । रेडियो र टेलिभिजनबाट पनि कक्षा हुने गरेको छ । … Continue reading भर्चुअल कक्षाको भर छैन, शैक्षिक वर्ष खेर जाने खतरा