युवराजको विदाइका लागि ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। शुक्रबारको बैठक अर्थमन्त्री डा. युवराज खतिवडाका लागि अन्तिम क्याबिनेट बैठक हुनेछ। शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले खतिवडालाई अहिलेसम्म भए÷गरेका काम कारबाहीको समीक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गरेका छन्। त्यसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समीक्षा गर्नेछन्। खतिवडा बिहीबार बेलुका ६ बजेसम्म मन्त्रालयमा … Continue reading युवराजको विदाइका लागि ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक