सरकारबाट विदा भए युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने भएका छन्। राष्ट्रपतिले मनोनित गर्ने राष्टियसभाको एक सदस्यमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने भएका हुन्। मनोनित एक सदस्यमा मन्त्रिपरिषद्‍‍बाट उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘मनोनित सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय सचिवालयबाट भएको छ’ उनले … Continue reading सरकारबाट विदा भए युवराज खतिवडा