पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा ११ नेपाली पक्राउ
मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा सोमबार मकाउमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन्। मकाउ प्रहरीका अनुसार पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेको स्वीकार गरेका छन्। उनीहरूले पैसा कमाउने उद्देश्यले नभई साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको बताएका प्रहरीले जनाएको हो। मकाउ प्रहरीलाई उधृत गर्दै एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले उनीहरूले … Continue reading पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा ११ नेपाली पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed